No YouTube URL provided.
माटिअ जाकाग्गीले इन्जुरी टाइमको अन्तिमममा गोल गरेपछि इटली युरो २०२४ को नकआउट चरणमा छनोट भएको छ ।
८१औं मिनेटमा माटिओ डार्मिनको स्थानमा मैदान प्रवेश गरेका जाकाग्नीले इन्जुरी टाइमको आठौं मिनेटमा गोल गरेपछि क्रोएसिया विरुद्ध एक एक को नाटकिय बराबरी खेल्दै इटलीले समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
स्पेन सबै खेल जितेर समूह बी को विजेता बनेको छ ।