काठमाडौ। गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गर्दै आफ्नो दोश्रो जित निकालेको छ । यसैविच विश्वकपको सुपर आठमा आज दुई खेल हुँदैछन् । पहिलो खेल अफागानिस्तान र अष्ट्रेलिया तथा दोश्रो खेल इगल्याण्ड र अमेरिकाबिच हुँदैछ ।