
काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाबारे पार्टीको धारणा बनाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् ।
एक पदाधिकारीका अनुसार बुधबार बिहान देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।
उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएका एक नेताले बताए ।



