काठमाडौं।राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेबारीबाट पदमुक्त गरेका छन् ।
उनले गिरीलाई पार्टीको हितविपरीत कार्य गरेको भन्दै पदमुक्त गरेको जानकारी गराएका छन् ।