
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
र्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि देउवाले आफ्नो निजी निवास बुढानिलकण्ठमा समितिको बैठक बोलाएको जानकारी दिएका छन् ।




