ललितपुर । ललितपुरको कुपण्डोलमा महानगरपालिकाले सरसफाइ गरेको छ ।
जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार महानगरले सरसफाइ गरेको हो ।
गता सोमबारदेखि भएको दुई दिन भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा नै आगो लगाउँदै ढुंगामुढा गर्ने र भवनहरु जलाउने जस्ता हिंस्रक काम गरेका थिए ।