काठमाडौं ।संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बैठकमा समितिको आगामी कार्यबारे छलफल हुनेछ । बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ ।