
काठमाडौं । बिस्वमा शान्ति र मंगलमय सु स्वस्थ्य तथा सबै सत्व हरुको हित कामना गर्दै ३१ औ ठङु मणिपूजा महासाधना बौद्ध स्थित तीनचुली को श्री मंगल द्विप उच्च बिद्यालयमा सुरु हुने भएको छ ।
यही आउदो बैशाख ४ देखी १० गते सात दिन सम्म सन्चालन हुने जानकारी लामा देचेन फुन्त्सोक ले ई खबर नेट लाई दिनु भयो ।






