काठमाडौं । जुम्ला केन्द्रविन्दु भएर भूकम्प गएको छ । जुम्लाको नराकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बेलुका १० बजेर २५ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको छ ।