काठमाडौं ।भुकम्पको केन्द्रबिन्दु तिब्बतको दिङ्गीमा रहेको हो ।
विहान ६ बजेर ५२ मिनेट जाँदा उक्त धक्का महसुस गरिएको उक्त तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो ।
भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।





