पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान गर्दै बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै उनलाई सिमरा काठमाडौँ हुँदै कास्की पुर्याइयो ।
प्रहरीले लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान सबैतिर बयान सकिएसँगै लामिछाने जोडिएको संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभगअन्तिम चरणमा पुगेको जनाएको छ ।




