दैलेख । दैलेखस्थित आठबीस नगरपालिकाको एक झोलुगे पुलमा लठ्ठा चुडिंदा खच्चरहरु अडकिएको खवर प्राप्त भएको छ ।
उद्धारको लागि नेपाली सेना तथा प्रहरीको टोली घट्नास्थलतर्फ लागेको बताइएको छ ।
घट्नास्थल जिल्ला सदरमुकामबाट करिव ५० किलोमिटर टाढा भएकोले उद्धारमा कठिनाई आएको जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारीले बताएका छन् । ीविहान १० बजेदेखि खच्चर पुलमा झुण्डिरहेको हुँदा तिनको जीवन खतरामा रहेको छ ।
्रै