
काठमाडौं ।यूईएफए नेसन्स लिगमा इटालीविरुद्ध बेल्जियम होम ग्राउण्डमै १–० ले पराजित भएको छ ।
बिहीबार किंग बाउडोइन रंगशालामा स्यान्द्रो टोनालीले गरेको एक मात्र गोल पाहुना टिम इटालीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले यूईएफए नेसन्स लिगमा इटालीविरुद्ध बेल्जियम घरेलु मैदानमै १–० ले पराजित भएको छ ।उनले खेलको ११औँ मिनेटमा गोल गर्दै इटालीलाई अग्रतामा राखेका थिए ।
जितसँगै पाँच खेलबाट १३ अंक जोडेको इटाली लिग ‘ए’को समूह–२ मा शीर्ष स्थानमा छ ।
समान खेलबाट चार अंकको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ ।




