काठमाडौं । खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे खोटाङ केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार कुविन्डे आसपास केन्द्र बनाएर राति १०.३२ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।