काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितका निम्ति सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
आज बसेको एमालेको सचिवालय बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

© Copyright 2024 and all right reserved to Ekhabar net | Design By : Webbank nepal Pvt.Ltd