नयाँदिल्ली । काँग्रेुस नेता राहुल गान्धी भारतीय विपक्षी दलको नेता चयन भएका छन् । उनको शनिवार कँग्रेस नेतृत्वको गठबन्धनले सर्वसम्मत प्रस्ताव पारित गरी संसदमा विपक्षी दलको नेता चयन भएका हुन् ।