काठमाडौं ।
रुसले युक्रेनको कब्जा गरेको खेरसनमा युक्रेनी सेनाले आक्रमण गर्दा कम्तिमा २२ जना सर्वराधारण मारिएका छन् । दुई पटक भएको बमवारीमा परि तिनको मृत्यू भएको गर्भनर भ्लादिमिर साल्दोले बताउनुभएको छ । अमेरिका र यूरोपले दिएका हतियार रुसविरुद्ध प्रयोग गर्न सक्ने अनुमति पाएपछि युक्रेन रुसविरुद्ध आक्रमक भएको हो ।