
काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ ।
विशेष अदालतका सदस्य न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले पौडेललाई थप ६ दिनको म्याद थप गरेको हो ।
यसअघि यहि असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिन र असर १५ गते तीन दिनको म्याद थप गरेको थियो।

