tribhuwan university
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयका प्रधानमन्त्री तथा त्रिविविका कुलपति केपी शर्मा ओलीले उपकुलपति प्रा.डा.केशरजंग बरालले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन्।
उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए।
तत्कालीन प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बराललाई विश्वविद्यालयको २० औं उपकुलपति नियुक्त गरेका थिए।