काभ्रे। काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा.अच्युत वाग्ले नियुक्त भएका छन् ।
प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।