असोज ९,राग र द्वेष दुवैको मूल जरो अविद्या हो। अविद्याको अर्थ हो नजान्नु, जुन कुरा जस्तो छ, त्यसलाई ठीक त्यही रूपमा नबुझ्नु। अर्थात्, कुनै पनि कुरालाई यथार्थ रूपमा नबुझ्नु नै अविद्या हो।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ २४१ बाट