काठमाडौं।नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । निर्वाचित भट्टराईले ११० मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा अर्का उम्मेद्वार विश्वास रेग्मीले ९२ मत तथा उनका प्रतिष्पर्धी आशा थपलियाले ४१ मत पाइन् ।
यसैगरी नेपाल आर्थिक पत्रकार समाज(सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । निर्वाचित भट्टराईले ११० मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा अर्का उम्मेद्वार विश्वास रेग्मीले ९२ मत तथा आशा थपलियाले ४१ पाएका छन् ।
सेजनको उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भैसकेका छन् ।
सेजनको सदस्यहरूमा अर्जुन तामाङ १४१ , कमल धिताल १८५ , भोजराज भण्डारी १४६ , राजु बास्कोटा १५९ र सिमा तामाङ १६२ मत ल्याएर निर्वाचित भएका छन् ।