धम्मपद शृङ्खला -३४
चित्त वर्ग
३४. वारिजो व थले खित्तो ओकमोकत उब्भतो ।
परिफन्दतिदं चित्तं मारधेय्यं पहातवे ॥ २ ॥
जसरी पानीबाट निकालेर जमिनमा फ्याँकिएको माछो छटपटाउँछ, त्यसैगरी मारको बन्धनबाट निस्कनका लागि यो चित्त छटपटाउँछ ।