
चैत्र ११, शून्यताको शिक्षामा हामी पाँच स्कन्धहरू (पञ्च-स्कन्ध) को अस्तित्व वास्तवमा हुँदैन भनी भन्दछौँ। यसको अर्थ यो हो कि तिनीहरू प्रकट त हुन्छन्, तर तिनको कुनै वास्तविक स्वभाव छैन भन्ने हो। यसको अर्थ केही पनि देखा पर्दैन वा केही पनि छैन भन्ने होइन।
—अन बुद्ध इसेन्स, पृष्ठ ४२ बाट







