फागुन २२, शमथको अभ्यास चित्तलाई स्थिर बनाउन र विपश्यना भावनालाई प्रगाढ बनाउन दुवैका लागि ज्यादै उपयोगी छ। त्यसैले शमथ ध्यानको अभ्यास गर्नु जरुरी छ। — एन ओसन अफ अल्टिमेट मिनिङ्, पृष्ठ ४० बाट