फागुन २० चित्तबाट क्लेशहरूको क्षय र सद्गुणहरू (कुशल धर्म) को स्वाभाविक प्रस्फुटन—आध्यात्मिक प्रगतिका यी दुवै पक्षको मूल स्रोत नै ध्यान अभ्यास हो। — महामुद्रा ध्यान परिचय, पृष्ठ ४ बाट