
धम्मपद शृङ्खला -२९
अप्रमाद वर्ग
अप्पमत्तो पमत्तेसु सुत्तेसु बहुजागरो ।
अबलस्सं व साघस्सो हित्वा याति सुमेधसो ॥ ९ ॥
प्रमत्त मानिसहरूबीच अप्रमत्त भएर तथा सुसुप्तहरूबीच जागरणयुक्त भएर व्यक्तिआफ्नो बुद्धिद्वारा यसरी अघि जान्छ जसरी शीघ्रगामी घोडा दुर्बल घोडालाई पछि पारेर अगाडि बढ्छ ।







