
मैत्री भावनाको पूर्णता तब हुन्छ जब हामीआफ्नो सुखको चिन्ता या चर्चा गर्न छाडेर अरूको सुखको ख्याल राख्न थाल्छौं ।
त्यो स्तरमा नपुगुन्जेल निरन्तर अभ्यास गरिरहनु पर्छ ।
— कमेन्ट्री अन ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ १०१ बाट







