पुष २७ ईर्ष्याले व्यक्तिको हित वा कल्याण गर्दैन, बरू बाधा पुर्याउँछ। फलस्वरूप उसले झन् बढी दुःख भोग्छ, र जो आफूभन्दा बढी सफल वा सुखी देख्छ उप्रति झन् गहिरो ईर्ष्या जगाइरहन्छ। — पञ्चबुद्धकुल र अष्टविज्ञान, पृष्ठ ४ बाट