पुष २४ के क्रोधलाई हितकारी कार्यका लागि प्रयोग गर्न सकिँदैन र? क्रोधबाट केही लाभ हुँदैन, र क्रोधको लागि कुनै पनि समय उपयुक्त वा उचित हुँदैन। — शान्तिदेवरचित बोधिचर्यावतारमाथिको व्याख्या, पृष्ठ ८३ बाट