
पुष ९, शमथ ध्यानले चित्तलाई स्थिर बनाउँछ, तर शमथको अभ्यास मात्रले प्रज्ञा उत्पन्न हुँदैन। आवरण (क्लेशावरण र ज्ञेयावरण) हटाउन प्रज्ञा आवश्यक हुन्छ; र प्रज्ञा विपश्यनाको अभ्यासले मात्र उत्पन्न हुन्छ। त्यसैले विपश्यनाको भावना वा अभ्यास गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ।
— इसेन्सियल प्राक्टिस, पृष्ठ १४३ बाट







