मंसीर १५, दुःखबाट बच्न वा त्यसलाई त्याग्न सम्भव छ? दुःखको कारण अर्थात् क्लेशलाई त्याग्न सम्भव छ? हो, यो सम्भव छ। क्लेशको मूल कारण र त्यसको परिणामस्वरूप उत्पन्न हुने पीडा र दुःख दुवैलाई त्याग्न किन सम्भव छ? यो यसकारण सम्भव छ कि क्लेश र दुःखको अनुभूति दुवैको आफ्नै स्वतन्त्र अस्तित्व छैन अर्थात् ती आफ्नै स्वभावले शून्य छन्।
— समाधिराज सूत्र, पृष्ठ ५१-५२ बाट