
मंसीर १०, ध्यान गर्दा हामीले मनलाई जबर्जस्ती कस्नु वा बाँध्नु पर्छ भन्ने सोच्नु हुँदैन। ध्यान भनेको मनलाई बाँधेर कैद गर्नेजस्तो होइन। यो त यथाशक्य विश्राममा रहने र तत्क्षणमा उत्पन्न हुने विचारहरूसँगै आफूलाई सहज र खुकुलो छोड्ने कला हो।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ६६ बाट







