
मंसीर ८, सकारात्मक गुणहरू (कुशल धर्म) विकास गर्नु त्यति कठिन छैन, किनकि ती गुणहरूले अन्ततः हामीलाई लाभ पुर्याउँछन्। नकारात्मक गुणहरू (अकुशल धर्म) त्याग्नु पनि त्यति गाह्रो छैन, किनकि तिनले हानि गर्छन् र अन्ततः दुःख ल्याउँछन् भन्ने हामीलाई थाहा छ।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यममार्ग ध्यान निर्देशनहरू), पृष्ठ ७७ बाट







