मंसीर ४, संसारप्रतिको आसक्ति छाडेर मात्र मानिसले ध्यानको वास्तविक अभ्यास सुरु गर्न सक्छ। — सोइङ् द पाथ अफ लिबरेसन (मुक्तिको मार्गदर्शन): काग्यु परम्पराको प्रार्थना, पृष्ठ २७ बाट