
असोज २०, सबै कुरा कर्म मात्र होइनन्। यहाँ विचार गर्नुपर्ने दुई पक्षहरू छन्: पूर्व कर्म र तत्कालीन परिस्थितिहरू। शारीरिक दुःख-कष्ट वा हामी सम्पन्न छौं कि दरिद्र छौं जस्ता कुराहरू हाम्रो पूर्व कर्ममा निर्भर गर्छन्। तर मनको अवस्था लगायत कतिपय कुराहरू पूर्व कर्मभन्दा पनि तत्कालीन परिस्थितिहरूमा बढी निर्भर हुन्छन्।
— सेवेन प्वाइन्ट्स अफ माइन्ड ट्रेनिङ् (सप्तश्लोकी मतिशोधन), पृष्ठ ७-८ बाट







