
ध्यान साधनाभित्र धेरै प्रकारका समाधिहरू हुन्छन्, प्रत्येक एक-आपसमा फरक हुन्छन्। तापनि, ती सबैलाई शमथ र विपश्यना भित्र समावेश गर्न सकिन्छ। हामीले शमथ र विपश्यना दुवैको अभ्यास गर्नुपर्छ, किनकि हरेकको आ-आफ्नो भूमिका छ। शमथले क्लेशहरूलाई निस्तेज बनाउँछ। तर क्लेशहरूलाई जरादेखि नै नष्ट गर्नका लागि हामीलाई विपश्यना चाहिन्छ।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्शन्स (मध्यमार्ग ध्यान निर्देशनहरू), पृष्ठ ६९ बाट







