काठमाडौं ।लेखक,साहित्यकार गान्धीराज काफ्लेको पुस्तक निबन्धकृति ‘सुस्वास्थ्य’ प्रकाशित भएको छ । यो कृतिलाई ओरिएन्टल पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य ४४५ रुपैयाँ राखिएको छ ।