
हामीले दैनिक जीवनमा अनुभव गर्ने पीडा र असहजता आफ्नो मनलाई नियन्त्रण गर्न नसक्दा उत्पन्न हुन्छ। यदि हामीले शमथ र विपश्यना प्राप्त गर्यौँ भने हाम्रो मन स्वतन्त्र हुन्छ, र यो भ्रम तथा क्लेशहरूको प्रभावबाट मुक्त हुन्छ। त्यसपछि हामीसँग आफ्नै जीवनलाई सुखमय बनाउन सक्ने शक्ति हुन्छ।
— इसेन्सियल्स अफ महामुद्रा (महामुद्राको सार), पृष्ठ २६ बाट







