भदौ ६,मन विचलित हुनु भनेको कुनै कुराप्रति अत्यधिक आसक्त हुनु हो, भावनात्मक रूपमा कुनै कुरामा अड्किनु हो । यस्तो आसक्तिको मूल उपचार अनित्यताको स्मरण हो । सबै कुराको एकदिन अन्त्य हुन्छ भन्ने स्मरणले हामीलाई संसारप्रति अनासक्त बनाउँछ र मन त्यति विचलित हुन पाउँदैन ।
— लुकिङ् डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ २० बाट