भदौ ४ , बौद्ध साधना गर्नु भनेको आफ्नो चित्तलाई प्रशिक्षित गर्नु हो, अर्थात् चित्तलाई परिवर्तन गरी धर्मतर्फ मोड्नु हो । — बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ २ बाट