भदौ ३, यदि हामीले आफ्नो चित्तलाई धर्मतर्फ मोड्न सक्यौं भने, स्वतः हाम्रो कायिक (शारीरिक) आचरण र वाणी पनि धर्मतर्फ मोडिनेछ । — बुद्घधर्मका चार सामान्य पूर्वागत अभ्यास, पृष्ठ ३ बाट