भदौ १, आफ्नो हितको सबैभन्दा उत्तम उपाय भनेको चित्तलाई वशमा राख्नु, दु:ख उत्पन्न गराउने क्लेशहरू हटाउनु र नैसर्गिक रूपमा रहेको प्रज्ञाका गुणहरूलाई पूर्ण रूपमा प्रकट हुन दिनु हो । — महामुद्रा ध्यानको परिचय, पृष्ठ ६ बाट