झट्ट हेर्दा आसक्ति कहिलेकाहीँ प्रेम वा मैत्रीभाव जस्तै देखिन सक्छ, तर यसको पछाडि सधैं कुनै न कुनै व्यक्तिगत लाभ वा प्रतिफलको अपेक्षालुकेको हुन्छ । यही अपेक्षा भएको कारणले आसक्तिलाई सकारात्मक गुण भन्न सकिँदैन ।
— द मिडल-वे मेडिटेशन इन्स्ट्रक्सन्स, पृष्ठ २२ बाट