साउन १३, धर्ममा तपाईंको जुनसुकै स्तरको संलग्नता वा अभ्यास किन नहोस्, त्यो कहिल्यै खेर जाँदैन । त्यसबाट सिर्जना भएको पुण्य वा लाभ न कहिल्यै नष्ट हुन्छ न त हराउँछ ।
— भैषज्यगुरु बुद्धको शिक्षा, पृष्ठ १७३ बाट