असार २६, यदि तपाईंसँग धर्म अभ्यास गर्ने आत्मविश्वास छ भने,तपाईंमा उत्साह (वीर्य) हुनेछ । वीर्यका साथ अभ्यास गर्दा, तपाईंले आलस्यलाई हटाउन सक्नुहुनेछ, जुन बोध र अनुभवको मार्गमा प्रमुख बाधा हो । — एन ओसन अफ अल्टिमेट मिनिङ्, पृष्ठ ४८ बाट