
असार १७ , हामीले मृदुता (कोमलता) का साथ याे विशाल संसारमा रहेका समस्त चीजहरूको राम्रो ख्याल राख्ने बानीको विकास गर्यौं भने त्यसले सबैको हित गर्छ । रुखो र लापरवाहीपूर्ण व्यवहार गर्दै चीजहरूलाई तिरस्कृत गर्न वा फाल्न थाल्यौं भने, त्यसले हानि नै गर्छ ।
—द हार्ट अफ धर्म, पृष्ठ ४१ बाट






