असार १५ ,हामीले विचलित नभई अहिले नै उत्साह र लगनका साथ धर्म अभ्यास गर्न जरुरी छ । यसबाट मृत्युको क्षणमा सहज रूपमा त्यसपछिको सत्मार्ग हाम्रो साथ हुनेछ र हामी विना अवरोध अगाडि बढ्न सक्नेछौं ।
—एडभाइस फ्रम अ योगी, पृष्ठ ३८ बाट