असार ११ ,चाहे दैनिक जीवनका विषय हुन् या अरु केही, कुनै पनि कुरा हासिल गर्न उत्साहपूर्ण परिश्रम (वीर्य) आवश्यक हुन्छ । बिना परिश्रम केही पनि हासिल गर्न सकिँदैन ।
— कमेन्ट्री अन द ज्वेल अर्नामेन्ट अफ लिबरेशन (सद्धर्मचिन्तामणिमोक्षरत्नालंकारको व्याख्या), पृष्ठ २४० बाट