असार ४, हामीले अरुको कर्म बदल्न सक्दैनौं तर ती तत्कालीन अवस्थाहरू भने बदल्न सक्छौं जसले उनीहरूलाई असर गरिरहेको हुन्छ । (अ गाइड टु मेडिटेसन, पृष्ठ १८ बाट)